साहित्य

तिमीलाई एक प्रेम पत्र

21/06/2011 12:11
राजेन्द्र गौतम “सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन” बदनाम भएम तिम्रै कारणले बर्बाद भएम तिम्रै कारणले...... तिमी मान याँ नमान धोकेबाज पागल हुदैछु तिम्रै कारणले..... सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै...