राष्ट्रिय

यहि सरकार जेठ चौध सम्म रहन्छ :माधब कुमार नेपाल

13/03/2012 12:52
  प्रधानमन्त्रीले क्रान्तिकारी कदम चाल्नुस   २९ फागुन, काठमाडौँ ।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार जेठ १४ सम्म कायम रहने बताएका छन ।   सोमबार राजधानीमा...

समाज सेवामा अघि बढ्दै सिन्धु उत्थान केन्द्र

14/07/2011 12:21
  राजेन्द्र गौतम सिपापोखरे सिन्धुपाल्चोक असार ३० ! अपांग, अनाथ, दलित तथा अति  विपन्न वर्गलाई शिक्षा छेत्रमा सहयोग गर्ने उदेश्यका साथ स्थापित यस संस्थाले सिपापोखरे गा.वि.स मा रहेका यस्ता ३९ बिधार्थीहरुलाई सौशिक सामग्री तथा लत्ताकपडा बितरण गरेको छ । कार्यक्रममा १६ अपांग, ६ अनाथ, ९ दलित...

कांग्रेस सभापति कोइराला भोलि स्वदेश फर्कने

14/07/2011 10:55
३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भोलि शुक्रबार भारतको नयाँदिल्लीबाट स्वेदश फर्कदै हुनुहुन्छ । कांग्रेस मुख्य सचिव बसन्तकुमार गौतमका अनुसार सभापति कोइराला शुक्रबार दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । अमेरिकामा स्वास्थ्य उपचारपछि सभापति कोइराला युरोपको...

मधेसी मोर्चाको अवरोधले बजेट ल्याउने सरकारको तयारी असफल/संसद बैठक भोलीसम्मका लागि स्थगित

14/07/2011 10:39
  ३० असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधपछि बजेट ल्याउन सरकार असफल भएको छ । सरकारले आफ्ना माग बजेटमा सम्बोधन नगरेको भन्दै मधेसी मोर्चाले विरोध जनाएपछि बजेट ल्याउने सरकारको तयारी असफल भएको हो । सरकारले आज व्यवस्थापिका संसदमा झण्डै चार खर्ब रुपैयाँ बराबरको बजेट पेश गर्ने...

‘एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन’ को सम्मेलन काठमाडौंमा शुरु

14/07/2011 10:36
३० असार, काठमाडौं । टेलिभिजनको विस्तार र गुणस्तरीय समाचार प्रसारणमा सहयोग पु¥याउने उद्देश्यले आजबाट ‘एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन’ को सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको विकासका लागि संचार माध्यमको ठूलो योगदान हुने वताउनुभयो...

बैद्य र भट्टराई पक्षको हस्ताक्षरले प्रचण्ड शसंकित - मन्त्री फेर्ने गृहकार्य सुरु

25/06/2011 11:04
११ असार, काठमाडौं । शुक्रबारको केन्द्रीय समिति बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डाक्टर बाबुराम भट्टराई पक्षधर सभासदले सरकारमा सहभागी मन्त्रीहरु समानुपातिक स्वरुपको बनाउन माग गर्दै १ सय ५९ सभासदको हस्ताक्षर बुझाएपछि प्रचण्डको टाउको दुखाई झन् थपिएको छ । आवरणमा यो हस्ताक्षर समानुपातिक...

नेपाल विश्वमै २४ औं असफल राष्ट्र, अघिल्लो बर्षको तुलनामा एक स्थान माथि

21/06/2011 05:34
७ असार, काठमाडौं । नेपाल विश्वको सर्बाधिक असफल राष्ट्रको सूचीमा २४ औँ स्थानमा परेको छ । सन् २००९ मा नेपाल असफल राष्ट्रको सूचीमा २५ औं स्थानमा थियो । सन् २०१० मा नेपाल त्यसमा सुधार गर्दै एक स्थान माथि उक्लिएको छ । शरणार्थी, मानवअधिकार, शान्ति सुरक्षा, आर्थिक विकास, आन्तरिक हस्तक्षेप लगायत दस...

पत्रकार आन्दोलन जारी, दोस्रो चरणमा शसक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने

17/06/2011 18:20
४ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणका दोशीलाई सरकारले कारवाही नगरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ । आफुले आव्हान गरेको पहिलो चरणको आन्दोलनको आज समापन गर्दै महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । महासंघले भोली पेशागत संगठन संग छलफल र...

युवासंघका अध्यक्ष बस्नेत रिहा हुन मानेनन्/दिनभर राजधानी तनावग्रस्त

16/06/2011 10:55
काठमाडौं, अषाढ २ - पार्टी सम्बद्ध नेताहरुले गृहमन्त्रीसँग रिहा गर्ने सहमति गरे पनि युवा संघका अध्यक्ष महेश बस्नेत रिहा हुन मानेनन् । रानीस्थित प्रहरी तालिम केन्द्रबाट प्रहरीले छाड्ने प्रक्रिया पूरा गरे पनि 'आफूलाई किन पक्राउ गरियो ? किन छाड्ने ?' भन्दै अड्डी लिएर उनी रिहा हुन मानेनन् । रिहाको...

६७ जना प्रहरी अधिकृतहरुको सरुवा, चर्चित रमेश खरेल पर्सा पुगे

15/06/2011 02:04
१ असार, काठमाडौं । नेपाल प्रहरीका सत्सठ्ठी अधिकृतहरुको आज सरुवा भएको छ । गृह मन्त्रालयले दिएको एघार बुदे मापदण्डअनुसार प्रहरी मुख्यालयले प्रहरी अधिकृतहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय नक्शालका अनुसार काठमाडौंमा रहँदा निकै ख्याति कमाएका रमेश प्रसाद खरेललाई महानगरीय प्रहरी परिसर...
1 | 2 >>