समाज सेवामा अघि बढ्दै सिन्धु उत्थान केन्द्र

14/07/2011 12:21

राजेन्द्र गौतम

सिपापोखरे सिन्धुपाल्चोक असार ३० !

अपांग, अनाथ, दलित तथा अति  विपन्न वर्गलाई शिक्षा छेत्रमा सहयोग गर्ने उदेश्यका साथ स्थापित यस संस्थाले सिपापोखरे गा.वि. मा रहेका यस्ता ३९ बिधार्थीहरुलाई सौशिक सामग्री तथा लत्ताकपडा बितरण गरेको कार्यक्रममा १६ अपांग, अनाथ, दलित तथा अति विपन्न वर्गलाई समेटिएको थियो कार्यक्रममा उपस्थित बालबालिका, तिनका अभिभावक, समाजसेवी, अथिति लगायत सबैले येस्तो कार्यको प्रसंशा गरेका थिए उनीहरूले उत्थान केन्द्रलाई आगामी दिनहरुमा पनि येस्तो कार्यलाई निरन्तरता दिन आग्रह समेत गरेका थिय प्रमुख अतिथि गा.वि. अधक्ष्य रामहरि न्यौपानेले उत्थान केन्द्रको यो प्रयासमा आगामी दिनहरुमा हातेमालो गर्दै अघी बढ्ने प्रतिबद्धता व्यक्त गरका थिए साथै कार्यक्रमका सभापति तथा सिन्धु उत्थान केन्द्रका संस्थापक सदस्य बासुदेब अधिकारीले आउदो दिनहरुमा पनि यस्ता बिधार्थीहरुहरुको सम्पूर्ण पढाईखर्च बेहोर्दै शिक्षाका लागि अभिप्रेरित गर्ने उदेश्य रहेको जानकारी गराएका थिय यसै कार्यक्रमा समाजसेवी तथ बिधार्थी नेता बिदुर भट्टराईले उत्थान केन्द्रको निती नियम तथ उदेश्य माथि प्रकाश पारेका थिए  

तपाईंको प्रतिकृया..!!

Date: 15/07/2011

By: raj kumar bhattarai

Subject: thank you very much for including the news about social service.

we are glad to see the news about social service in this reputed news paper.hope u will continue with such work.thank you very much.go ahead we all are with u all.

New comment