अन्तराष्ट्रिय

मुम्बईमा श्रृङ्खलाबद्ध बम हमलामा कम्तीमा २१ जनाको मृत्यु/एक सय ४१ जना घाइते, मुम्बई हमलाको अन्तराष्ट्रिय समुदायद्वारा निन्दा

14/07/2011 10:46
  ३० असार, मुम्बई । भारतको मुम्बईका तीन स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विष्फोटबाट एक सय एक्चालीस जना घाइते भएका छन् । भारतीय गृहमन्त्रालयले झावेरी बजार, दादर र ओपेरा हाउसमा साँझ सात बजेतिर आधा घण्टाको अन्तरालमा बम विष्फोट भएको जनाएको छ । विष्फोटको...

इजिप्टका ७ सय उच्च प्रहरी अधिकृतलाई बर्खास्त गरिने÷ जनविद्रोहमा दमन गरेको आरोप

14/07/2011 10:43
३० असार, कायरो । इजिप्टमा गत फेब्रुअरीको जनविद्रोहका क्रममा प्रदर्शकारीमाथि ब्यापक दमन गरेको आरोपमा करिब ७ सय उच्च प्रहरी अधिकृतलाई सेवाबाट बर्खास्त गरिने भएको छ । इजिप्टका आन्तरिक मन्त्री मनसुर इसावीले ५ सय ५ जना विशिष्ट र १ सय ६४ जना अधिकृत स्तरका प्रहरीलाई अगष्ट १ बाट हटाइने जानकारी दिनु भयो...

संयुक्त राष्ट्र सङ्घको महासचिवमा पुन मुन

22/06/2011 10:36
राजेन्द्र गौतम  ८ असार । संयुक्त राष्ट्र संघको महासचिव वान कि मुन दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भएको छ । संयुक्त राष्ट्र महासभामा भएको निर्वाचनमा अर्को कुनै उमेदवार खडा नभएपछि मुन निर्विरोध निर्वाचित हुनु भएको हो । गत शुक्रबार नै बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् बैठकले...

आतंकबादी संगठन अलकायदाका नेता नेता अल जवाहिरी चयन

16/06/2011 10:37
२ असार । आतंकवादी संगठन अल–कायदाले अयमन अल–जवहिरीलाई आफ्नो नयाँ नेताका रुपमा चयन गरेको छ । गत महिना पाकिस्तानमा ओसामा विन लादेनको अमेरिकी सैनिकले हत्या गरेपछि अल–काइदाले नयाँ नेताका रुपमा चयन गरेको हो । संगठनको जनरल कमाण्डले बिज्ञप्ति जारी गरि अल–जवहिरीलाई नेता छानेको उल्लेख गरेको बीबीसी अनलाइनले...

वेलायतमा गएका विद्यार्थी होसियार !

15/06/2011 02:18
१ असार, काठमाडौं । बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् । ४ जुलाई पछि ‘टियर फोर’ अन्तर्गत प्राइभेट कलेज...

९ औँ दिनमा रामदेवले अनसन तोडे

12/06/2011 10:21
भारतीय योग गुरु रामदेवले नौ दिन लामो आमरण अनसन तोडेका छन् । आध्यामिक गुरु रवि शंकरको आग्रहमा रामदेवले मौशमको जुस पिएर आज बिहान अनसन तोडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रामदेवले कालोधन र भ्रष्टाचार विरुद्ध गत शुक्रबारदेखि हरिद्वारस्थित आफ्नै निवासमा आमरण अनसन थालेका थिए । रामदेवको...

मुम्बईमा बरिष्ठ पत्रकारको दिउँसै गोली हानी हत्या

11/06/2011 20:32
२९ जेठ, भारत । नेपाली संञ्चारकर्मी र संञ्चारसंस्थाहरुले प्रेस स्वतन्त्रताको माग गर्दै सडक आन्दोलनमा सक्रिय रहेको बेला दक्षिणी छिमेकी मुलुक भारतमा एकजना खोजमूलक समाचार लेख्ने बरिष्ठ पत्रकारको  शनिबार दिउँसो हत्या भएको  छ । भारतमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको अण्डरवर्ल्ड बारेमा खोजमुलक...

योगगुरु रामदेव अस्पताल भर्ना

11/06/2011 16:50
२८ जेठ, भारत । भ्रष्टाचार विरोधी कडा कानुन माग गर्दै अनसनमा बसेका योग गुरु रामदेवको स्वास्थ्य अबस्था खराव भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । रामदेवलाई देहरादुन अस्पतालको आईसीयू कक्षमा राखेर उपचार थालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १५ सदस्यीय चिकित्सकको टोली रामदेवको उपचारमा...

ओसामाको मृत्युसंगै जन्मन सक्ने हजारौं बिन लादेनहरु

10/06/2011 17:40
राजेन्द्र गौतम अलकायदाका प्रमुख योजनाकार तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यु एक आतंकवाद बिरुद्धको संघर्ष अन्त्यको संकेत अमेरिका र केही शक्तिशाली पश्चिमी राष्ट्रहरुले दिनुलाई बिजयी उत्सवको रुपमा लिईएको छ । १० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको...