मिसन बाग्लुङ न्युज

बाग्लुङ जिल्लालाई सुचना प्रविधीको हिसाबले अघी बढाउनको लागि जुन २०११ (२७ जेष्ठ ६८) बाट एक प्रयास स्वरुप बाग्लुङ न्युजको परीक्षण संस्करण सुरु गरियको हो

बाग्लुङ न्युजका शुभचिन्तकहरुले baglungnews@gmail.com मा पठाएको स्वंसेवीय रिपोर्टिङमा केन्द्रित बाग्लुङ न्युज, बाग्लुङ बाग्लुङगीहरु प्रती पूर्ण रुपमा समर्पित  यस ब्लगमा बाग्लुङका ग्रामीण गतिबिधिहरु, जिल्ला जानकारी, जनचासोका बिषयहरु, सुचना, बिकास निर्माण, सामाजिक घटनाक्रमहरु लगायतका थुप्रै जानकारीमुलक तथा मनोरन्जनात्मक सामाग्रीहरु समेटिन्छन त्यसबाहेक नेपाली राष्ट्रिय दैनिकहरु अन्लाईन पोर्टलमा प्रकाशित सामाग्रीहरु पनि स्रोत खुलाएर बाग्लुङ न्युजमा राखिन्छ साथै बाग्लुङ न्युजको अन्लाईन समाचार प्रसारणको लागि बाग्लुङमा रहेका एफ.एम, स्थिनिय पत्रिका पत्रकारको सहयोग ले बाग्लुङ न्युजको भविष्य निर्धारण गर्न सक्छ

 

तेसैले हजुरहरुले सहयोग स्वरुप पठाइदिनुभएका सामाग्री नै बाग्लुङ न्युजमा प्रकाशित हुने हुँदा तपाईंसँग भएका समाचार, फोटो, जानकारी, साहित्यीक रचना आदी पठाइ बाग्लुङ न्युजलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोद गर्दछौ कमी कमजोरी औँल्याइदिएर सल्लाह, सुझाबको लागि पनि बाग्लुङ न्युज तपाईंको प्रतिक्षामा