बाग्लुङ न्युजलाई प्रभावकारी बनाउन सबैभन्दा महत्वपूर्ण हात तपाईं पाठकहरुकोनै नियमित रुपमा ब्लग भिजिट गरिदिएर अनी सल्लाह सुझाबहरु दिएर सहयोग पुर्याइराख्नु भएको अझ बाग्लुङमा रहेका संचारकर्मी संचारमाध्यमहरुले पनि आगमी दिनहरुमा ठुलो भूमिका खेल्ने आशा मा छु

न्युज टिम हाम्रा सबै मित्रहरु हुनुहुन्छ जस्ले बाग्लुङ न्युजलाई बारम्बबार समाचार तथा बिभिन्न सामाग्रीहरु पठाएर सहयोग गर्नु भयको

यस भन्दा फरक बाग्लुङ न्युजलाई अझ अगाडि बढाउनको लागि तपाईंहरुले पठायको सामाग्री , बाग्लुङ न्युज प्रतीको अबिरुचीको अधारमा केहि बेक्ती सम्मेलित न्युज टिम गठन गर्ने विचारमा छु अनि तपाईं नि ?  

Our Team

राजेन्द्र गौतम

प्रधान सम्पादक तथा प्रविधी:

फोनः +977-9851049804

ईमेल: rajendragautam07@gmail.com

वेब: https://rajendragautam.webnode.com/