खेलकुद, अर्थ तथा धर्म संस्कृति

नेपालको पराजयसँगै ग्राहम रोवर्टसले गरे राजीनामा

13/03/2012 12:34
  २९ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका बेलायती प्रशिक्षक ग्राहम रोवर्टसले राजीनामा दिएका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल तुर्कमिनिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको...

नेपालको आत्मविश्वास बलियो

29/06/2011 20:15
काठमाडौ, अषाढ १५ - नेपालका लागि इस्ट टिमोर विश्वकप फुटबलको छनोटमा नयाँ प्रतिद्वन्द्वी हो । उसको सामना गर्दै नेपालले फिफा विश्वकप-२०१४ को छनोट यात्रा बुधबार सुरु गर्दैछ । सफलता हात पार्नेमा दुवै टिम ढुक्क छन् । 'खेलाडी शतप्रतिशत फिट छन्,' नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्राहम रोबर्टस्ले भने, 'टिम...

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु

21/06/2011 11:40
प्रेम नेपाली/लालप्रसाद शर्मा, पोखरा, अषाढ ७ -  पर्यटकीय नगरीलाई क्रिकेटमार्फत खेल पर्यटन सहरको रूपमा विकास गर्न विभिन्न क्षेत्रको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्य सुरु गरिएको छ । खेलकुद, पर्यटन, समाजसेवी, व्यवसायी र सरकारी क्षेत्रको सहभागितामा यतिखेर पोखरा...

मनाङ उपाधि होडमा कायमै

17/06/2011 23:53
४ असार, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड कायमै राखेको छ । सशस्त्र प्रहरीको हल्चोक मैदानमा शनिबार भएको खेलमा रानीपोखरी र्कनर टिम आरसीटीलाई ४–० ले हराउँदै मनाङले पहिलो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दुरी छोट्याएको छ । पहिलो स्थानको पुलिसको १२...

विश्वकप आयोजक राष्ट्रको घोषणा

10/06/2011 20:17
जुरिच - रुसले सन् २०१८ र कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएका छन् । जुरिचमा भएको मतदानपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको घोषणा गरेका थिए । रुस र कतार दुवैले पहिलो पटक विश्वकप आयोजना गर्न लागेका हुन् । रुस र कतारले आयोजना अधिकार पाएपछि विश्व फुटबलको...