News

मानवअधिकार सम्बन्धी तालिम शुरु

26/09/2011 00:41
कोपिला कडेल, बागलुङ, ७ असोज |मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुको लागि ३ दिने मानव अधिकार सम्बन्धी अंचल स्तरीय तालिम शनिबारदेखि बागलुङमा शुरु भएको छ ।तालिममा बागलुङ, पर्बत, म्याग्दी, मुस्ताङ र मनाङका गरी २० जना सरकारी कार्यालयका प्रमुखहरुले...

प्रहरीद्वारा ३ हजार ५ सय लिटर मदिरा बरामद

20/07/2011 10:10
बागलुङ साउन ४ । जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार बागलुङ बजारको बिभिन्न स्थानबाट ३ हजार ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । घरेलु मदिरा बनाउन अखाद्य बस्तुको प्रयोग गरिने र त्यसले जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले बजारका बाणिज्य रोड म्याग्दी चोक लगायतका स्थानबाट उक्त मदिरा बरामद गरेको...

जिल्ला अदालतको गाडीले बालकलाई ठोक्यो

20/07/2011 10:08
बागलुङ साउन ४ । बागलुङ नगरपालिका-३ गुठीमा गाडीले ठक्कर दिदा आज एक बालक घाइते भएका छन् । जिल्ला अदालत बागलुङको बा १ झ ८८६१ नम्बरको टाटा सुमो गाडीको ठक्करबाट बागलुङ नगरपालिका-३ गुठीका ८ वर्षीय राजन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गाडीको ठक्करबाट बालकको देब्रे खुट्टामा चोट...

प्राधिकरणको लापर्वाहीले चौबीस घण्टा बागलुङ अध्यारो, उपभोक्ता मर्कामा

20/07/2011 10:05
बागलुङ साउन ४ । उद्योग व्यवसाय र दैनिक जीवन यापनमा अत्यावश्यक विद्युत सेवा नियमित नहुदा बागलङवासी चिन्तित बनेका छन् । विद्युत सेवा सन्चालन हुने र बन्द हुने बारेमा जानकारी नपाउँदा तथा पटक पटक विद्युत गइरहदा अस्पताल सन्चारमाध्यम लगायत विद्युतको माध्यमबाट सचालन हुने विभिन्न उद्योग धन्दा सन्चालकहरु...

बागलुङमा १९८ औं भानु जयन्ती

14/07/2011 10:19
बागलुङ असार २९ । आदिकबी भानुभक्त आर्चायको १ सय ९८ औ जन्म जयन्ती आज बागलुङमा मनाइएको छ । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले भानु जयन्तीको अवसरमा बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्क नजिकै रहेको गुठी बनबाटिकामा स्थलगत कविता तथा चित्र लेखन प्रतियोगिता आयोजना गरी भानुजयन्ती मनाएको हो । सो अवसरमा...

ने प नि संघको अधिवेशन सम्पन्न : सभापतिमा राजभण्डारी निर्विरोध

14/07/2011 10:10
  बागलङ असार ३० । नेपाल परिवार नियोजन संघ बागलुङ शाखाको निर्वाचनमा अशोकगोविन्द राजभण्डारी सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको बिहिबार सम्पन्न ३३ सौं अधिवेशनले सभापति लगायत संघका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित गरेको हो । सदस्यहरुमा निर्विरोध हुनेमा सहदेव राजभण्डारी प्रवीण...

बागलुङ नगरपालिकाको रु ४ करोड ८२ हजारको वार्षिक बजेट सार्वजनिक !

14/07/2011 09:50
बागलुङ असार २९ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०६८।६९ का लागि ४ करोड ८१ लख ६५ हजार २ सय ९४ रुपैयाको आय व्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको पन्ध्रौ नगरपरिषदले पारित गरेको नीति तथा कार्यक्रम सहित आय व्यय विवरण बुधवार सार्वजनिक गरिएको हो । नगरपालिकाले पूँजिगततर्फ १ करोड १० लाख ४३ हजार र...

गाजामा होटल व्यवस्थापन तालिम

05/07/2011 21:52
बागलुङ असार २० । बागलुङको पर्यटकीय क्षेत्र दमेकको गाजा दहमा ५ दिने होटल व्यवस्थापन सम्बन्धी तालिम आइतवारदेखि शुरु भएको छ । गाजा दह संरक्षण तथा सामुदायिक किवास केन्द्र बागलुङको आयोजना र जिल्ला विकास समिति बागलुङको युवा स्वरोजगार कार्यक्रमको सहयोगमा शुरु गरिएको तालिममा १७ जनाको सहभागिता रहेको छ...

अर्गल माध्यमिक विद्यालयलाई पहिरोको डर

05/07/2011 21:49
केही दिन यता परेको अबिरल बर्षाका कारण बागलुङको अर्गल गाविस स्थित अर्गल माविको भवन पहिरोको जोखिममा परेको छ । वडा नम्बर ८ मा पर्ने उक्त बिद्यालय मुनिबाट गत जेठ महिनामा करिब १ किलोमिटर सडक खनिएको हँुदँ अबिरल वर्षासँगै गएको पहिरोको कारण बिद्यालय जोखिममा परेको हो । यसैगरी बर्षासँगै आएको हावाहुरीका कारण...

सेनाको सहयोगमा भिमगिठेमा बृक्षरोपण

05/07/2011 21:44
बागलुङ असार २१ । बागलुङको भिमगिठे गाविस वडा नम्बर २ स्थित इन्द्रेणी सामुदायिक बन क्षेत्र अन्र्तगत ब्लग नम्बर १ रानो पहरामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यलाई प्रोत्साहन गर्दै बन क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाली सेनाको सुर्यदल गण भिमगिठे सुरक्षा बेश ख गुल्म र स्थानीय...
1 | 2 | 3 | 4 >>