अर्गल माध्यमिक विद्यालयलाई पहिरोको डर

05/07/2011 21:49

केही दिन यता परेको अबिरल बर्षाका कारण बागलुङको अर्गल गाविस स्थित अर्गल माविको भवन पहिरोको जोखिममा परेको छ । वडा नम्बर ८ मा पर्ने उक्त बिद्यालय मुनिबाट गत जेठ महिनामा करिब १ किलोमिटर सडक खनिएको हँुदँ अबिरल वर्षासँगै गएको पहिरोको कारण बिद्यालय जोखिममा परेको हो ।
यसैगरी बर्षासँगै आएको हावाहुरीका कारण अर्गल वडा नम्बर १ देखी ९ का खेतबारी लगाएका मकैबाली नष्ट गरेको अमर प्राविका प्रधानाध्यापक परमानन्द गौतमले बतए ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment