जिल्ला अदालतको गाडीले बालकलाई ठोक्यो

20/07/2011 10:08

बागलुङ साउन ४ । बागलुङ नगरपालिका-३ गुठीमा गाडीले ठक्कर दिदा आज एक बालक घाइते भएका छन् ।
जिल्ला अदालत बागलुङको बा १ झ ८८६१ नम्बरको टाटा सुमो गाडीको ठक्करबाट बागलुङ नगरपालिका-३ गुठीका ८ वर्षीय राजन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गाडीको ठक्करबाट बालकको देब्रे खुट्टामा चोट लागेकोले धौलागिरि अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment