प्रहरीद्वारा ३ हजार ५ सय लिटर मदिरा बरामद

20/07/2011 10:10

बागलुङ साउन ४ । जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार बागलुङ बजारको बिभिन्न स्थानबाट ३ हजार ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

घरेलु मदिरा बनाउन अखाद्य बस्तुको प्रयोग गरिने र त्यसले जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले बजारका बाणिज्य रोड म्याग्दी चोक लगायतका स्थानबाट उक्त मदिरा बरामद गरेको हो ।

बरामद मदिरा जिल्ला स्थित सरकारी कार्यालय नागरिक समाज र पत्रकारको रोहवरमा नष्ट गरिने प्रहरी निरिक्षक यज्ञ भट्टराइले बताउनुभयो । यसअघि प्रहरीले नगरपालिकाका बिभिन्न स्थानबाट ८ हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जपुत गरेकोथियो ।

तपाईंको प्रतिकृया..!!

Date: 04/12/2011

By: Lok Bahadur Thapa

Subject: nice...

nice local news site...visit me <a href="https://merodiary143.com">here</a>

New comment