दक्षिण कोरियामा दोस्रो बाग्लुङृ भलिबल टुनामेन्ट गर्ने तयारी

11/06/2011 23:49

एनके संवाददाता 

बाग्लुङृ सम्पर्क समिति द.रियाले समाज सेवा र संस्थागत विकासको लागी दोस्रो बाग्लुङृ भलिबल टुनामेन्ट २०११ यहि अगस्त १४ तारिख आईतबारको दिन माङृवलसानको युनिभरसिटिमा विहानको १० बजे देखि शुरु गर्ने तयारी भई रहेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विज्ञप्तीमा १२बुदे नियमावाली सहित टिम दर्ता शुल्क १लाख ५० हजार वन लाग्ने बताउनुका साथै विजयी प्रथम,द्धितिय र तृतिय टिमहरुलाइ आर्कषक कप,नगद र प्रमाणपत्र प्रदान गरिने भनिएको छ ।

साथै सोहि दिन भाग्यशाली चिठ्‌ठा पनि खोलिने हुदा विभिन्न संघ संस्थाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दे संस्थावाट सम्भब भएसम्म भलिबल खेलाडीहरु सहभागी गराई क्रार्यक्रमलाई सहयोग गरिदिनु हुन पनि विनम्र अनुरोध गरिएको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment