प्रवास

अमेरिकी सदनमा नेपाली मूलका उम्मेदवार

29/06/2011 20:08
सञ्जय न्यौपाने र दिनेशजंग शाह  न्युयोर्क, अषाढ १५ - नेपाली मूलका एक अमेरिकीले त्यहाँको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस' मा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको एक नम्बर डिस्ट्रिकबाट सन् २०१२ मा कंग्रेस सदस्य हुन...

कोरियामा सम्पन्न अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा नेपाललाई तेस्रो उपाधी

21/06/2011 05:49
  अशोक मैनाली, सोल, कोरिया - 'अन्तराष्ट्रिय भलिबल -२०११' मा नेपालले तेस्रो स्थान प्राप्त गरेको छ। नेपाली दर्शकको बाक्लो उपस्थितिका बीच सउलको यन्छन् कुकमिन क्षेयोगग्वान सेन्टरमा सम्पन्न उक्त अन्तराष्ट्रिय स्तरको भलिबल खेलमा चीन, दक्षिण कोरिया र श्रिलंका लाई समेत पराजित गर्दै नेपाली खेलाडीले...

रामेश्वर शाहद्रारा केन्द्रिय उपाध्यक्षमा उमेद्वारी घोषणा

17/06/2011 23:56
  खेमनाथ पौडेल युएई । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष रामेश्वर शाहले आगामी अक्टोवर १२-१४ काठमाडौंमा हुने पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तरराष्ट्रिय परिषदको उपाध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत ६ बर्षदेखी यूएईको एक प्रतिष्ठित कम्पनीमा कार्यरत शाह एनआरएनए अभियानमा...

बेल्जियममा चितवनबासी नेपालीको बृहत भेला हुने

17/06/2011 19:13
विगत लामो समयदेखी बल्जियममा वस्दै आएका चितवनवासी नेपालीहरुले भाइचाराको सम्वन्धलाई अझ प्रगाढ वनाउने  ऊद्धेश्यले एक बृहत भेला गर्ने भएका छन । बेल्जियमका बिभिन्न शहरहरुमा छरीएर रहेका चितवनवासी नेपाली दाजुभाई दिदिबहीनीहरुलाई एकैपटक एकैठाउँमा सुख-दुख साटासाट गरी रमाइलो गर्नका लागी आगामी जुलाई ३...

अन्तरराष्ट्रिय भलिबल खेलको निम्ति खेलाडी छनोट

13/06/2011 06:06
बिनोद पौडेल, सिओल कोरिया। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले    अन्तरराष्ट्रिय भलिबल खेलको  निम्ति खेलाडी छनोट गरेको छ   ।  कोरियाको बुद्धिस्ट गुम्बा छोगेसाको आयोजनामा यही जुन १९ गते आइतबार सउलको यनछन कुकमिन   क्षेयोगग्वान सेन्टरमा हुन...

नेपाली व्यापारी अष्ट्रेलियाको १७६ औं धनी

12/06/2011 10:48
सिड्नी, २९ जेठ । अष्ट्रेलियामा ब्यबसाय गरिरहेका नेपाली नागरिक शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति २६ करोड ९० लाख अस्ट्रेलियन डलर रहेको बताइएको छ ।   सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले सूचीमा केही तल झरेपनि सम्पत्ति...

मलेसियामा नयां निति, कामदार लिन नआए स्वदेश फर्काउने

10/06/2011 20:25
काठमाडौं । अन्र्तराष्ट्रिय विमानस्थलमा ७२ घण्टासम्म लिन नआउने कामदारलाई सिधै स्वदेश फिर्ता गर्ने नयाँ नीति मलेसियाले सार्वजनिक गरेको छ । विमानस्थलका कामदार लिन नगएर अलपत्र पार्ने र नेपाललगायत विभिन्न मुलुकबाट अबैध रुपमा कामदार पठाउने कार्यलाई रोक्न मलेसियाले सोमबार देखि यो नीति सार्वजनिक गरेको हो...